२०८१ माघ २४
                           

माओवादी केन्द्र मेलम्ची नगरपालिका काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा अर्जुन

नेकपा (माओवादी केन्द्र) मेलम्ची नगरपालिका काठमाडौं सम्पर्क समन्वय समितिको दोश्रो सम्मेलनबाट अर्जुन श्रेष्ठको अध्यक्षमा २९ सदस्यिय कमिटि निर्विरोध चयन गरिएको छ ।

आज काठमांडौमा सम्पन्न सम्मेलनका क्रममा पार्टिका केन्द्रिय सदस्य, बागमती प्रदेश पुर्व मन्त्री युवराज दुलाल ’शरद’, केन्द्रिय सदस्य चन्द्रबहादुर थापा किसोर लगायतले उद्घाटन गर्दे निर्वाचित कमिटिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

अर्जुन श्रेष्ठ – अध्यक्ष,
२) दिनेश नेपाल – उपाध्यक्ष,
३) कमला तामाङ – उपाध्यक्ष
४) शम्भु दंगाल – सचिव
५) चेङ्गा लामा – सहसचिव
६) मिना कटुवाल रोका – 
७) बाबुकाजि नेपाली – 
८) रामशरण गिरी – कोषाध्यक्ष

 

प्रतिक्रिया दिनुहोस्