जसअन्तर्गत ३ सय मिलियन युआन बराबरको चिनियाँ सहयोग स्वीकार गरिनेछ भने बहु प्रतिक्षित टोखा छहरे रेलमार्ग,बिध्युत प्रशारण लाइन निर्माण,चिनियाँ भाषा शिक्षा स्वयंसेवकहरुको आगमन र राँगा भैसीका मासु चीनतर्फ सप्लाइजस्ता बिषयहरु पनि परेका छन् ।
सम्भाव्य सम्झौताको सूचीमा परम्परागत चिकित्सा र नेपाल टेलिभिजन-सिसिटिभी,रासस-सिन्ह्वावीच समाचार आदानप्रदान पनि रहेको बुझिएको छ ।
कोरोला नाकामा चेक पोइन्ट,बिशेष आर्थिक क्षेत्र निर्माण,हिल्सा सडक निर्माण,अरनिको राजमार्ग स्तरोन्नति,दोश्रो चरणको रिङ्गरोडको काम सम्पन्न,किमाथाँकाबाट २० किलोमिटर बाटो बनाउने,कोशी नदीमा मितेरी पुल निर्माण,बिआरआइअन्तर्गत रसुवा र किमाथाँकामा २२० र ४०० केभीको प्रशारण लाइन निर्माण,चितवनको क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सुविधा थप,PSB (ntv,rss) र चाइनिज मिडिया ग्रुप (CMG) वीच समाचार आदानप्रदान सम्झौता,पूर्वाधार निर्माण,परम्परागत चिकित्सा पध्दतिमा सहयोगजस्ता ऐतिहासिक सम्झौताहरु पनि यसैपालि हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्