चौतारा । प्रेस काउन्सिल नेपालले पत्रपत्रिकाको अनुगमन गरेको छ ।काउन्सिलले जिल्लाबाट प्रकाशन भएका पत्रपत्रिकाको अनुगमन गरेको हो ।
काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, मुख्य अधिकृत झबिन्द्र भुसाल र उपअधिकृत रामशरण बोहराको टोलिले छापाखाना र स्टेशनरी पसलमा लगयत बजारमा पत्रपत्रिकाको अवस्था, प्रकाशनको स्थिति वितरण बारे अनुगमन गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्