२०८१ श्रावण १२
                           

भोटेकोशीमा पर्यटन प्रवर्द्धनका लागी साइकल यात्रा

बैशाख २४, सिन्धुपाल्चोक । भोटेकोसीमा पर्यटन प्रवर्द्धनका लागी साइकल यात्रा गरिएको छ । भोटेकोशी गाउँपालिकाको आयोजनामा पर्यटन प्रवर्द्धनका लागी साईकल यात्रा भन्ने नाराका साथ बैशाख २१ देखि वि 9 ट्रेक ग्रुपले साइकलयात्रा गरेका हुन ।

साइकल यात्रा सफलता पुर्वक समापन गरिएको छ । उनीहरुले भोटेकोशी गाउँपालिका भित्रका पर्यटकियस्थलहरु तातोपानी चाईना बोर्डर, भैरबकुण्ड ताल र बञ्जी जम्प सम्म साइकल यात्रा गरेका छन ।
तस्विर

प्रतिक्रिया दिनुहोस्