२०८१ श्रावण १२
                           

आठ स्थानीय तहका लागि स्थानीय न्यायिक सहजकर्ता पदमा कर्मचारी माग

चौतारा – सिन्धुपाल्चोकका ८ वटा स्थानीय तहका लागि स्थानीय न्यायिक सहजकर्ता पदमा कर्मचारी माग गरिएको छ ।
बागमति प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले जिल्लाका ६ वटा पलिकामा न्यायिक सहजकर्ताको रुपमा कर्मचारी मागेका हुन् ।

मन्त्रालयले आज मंगलबार एक सूचना जारी गर्दै जिल्लाको बलेफी, लिसंखुपाखर, जुगल, त्रिपुरा सुन्दरी, पाँचपोखरी थाङपाल, भोटेकोसी, हेलम्बु र सुनकोसी गाउँपालिकाका लागि स्थानीय न्यायिक सहजकर्ता पद आवेदन माग गरिएकाे हो ।

 

प्रतिक्रिया दिनुहोस्