२०८० चैत्र १६

मेशिनरि औजार तथा रैथाने बिउ वितरण सप्पन्न 

कृषि ज्ञान् केन्द्र धुलिखेल ,
सुनकोसी गाउँ पालिका को सहयोग र पिङडाडा कृषि सहकारी सस्था को समन्वयमा  सुनकोसी गापा १ र २ का किसान हरु लाइ ट्याक्टर र रैथाने बिउ हस्तान्तरण गरिएको छ। गापा अध्यक्ष टपिन्द्र तिमिल्सिना ,उपाध्यक्ष कान्छि लामा,वडा अध्यक्ष हरु कुमार शाहि,पुर्णबहादुर महत लगाएत ले सामग्री हस्तान्तरण गरेका थिए  ।
ज्ञान केन्द्र को सहयोगमा स्थानीय लाइ ५० प्रतिशात अनुदानमा मिनि टेलरमिनिटेलर  ४० थान, डिक्स मिल  ११ कम्माईन्ड मिल २ मकै छाेडाउने कर्नसेलर ७ लगायत ित्रपाल , स्थानिय धान सत प्रतिसत अनुदानमा , काेदाे, रायाे, लट्टे, घिराैलाकाे बिउहरु बितरण गरिएको थियोे ।
कार्यक्रम मा सुनकोसी गाउँ पालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना ले गाउँ पालिका ले कृषि क्षेत्र लाइ गाउँ पालिका ले प्रमुख प्राथमिकतामा राखेको बताउनु भयो। आगामी दिनमा पनि स्थानीय लाइ प्रोत्साहन हुने धेरै कार्यक्रम हरु गाउँ पालिका ले सन्चालन गर्न लागेको बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्