२०८१ श्रावण १२
                           

चाैतारा साँगाचाेककाे छापमा भन्ने भयाे छ्याेर्तेन

१७ चैत्र -सिन्धुपाल्चोकको चाैतारा साँगाचाेकगढी नगरपालिका वडा नम्बर १२ काे छापमा छ्याेर्तेन बन्ने भएकाे छ । शुक्रबार छ्याेर्तेनकाे सिलान्यास नगर प्रमुख कृष्णप्रसाद सापकोटाले गर्नुभयाे।

सिलान्यासपछि बाेल्दै मेयर सापकोटाले हिन्दु अधिराज्यबाट धार्मिक स्वतन्त्रता सहित आत्मनिर्णयको अधिकारकाे लागि आफु सम्बद्ध पार्टीले उठाएकाे एजेन्डामा देश अघि बढिरहेको बताउनुभयाे।


बुध्दकाे ब्यक्तित्व र चरित्रकाे बारेमा चर्चा गर्दै राम्रो पक्षकाे अनुसरण गर्न आग्रह गर्दै मेयर सापकोटाले सदैव साँगाचाेकबासि समुदायको दुःख सुखमा साथ र सहयाेग रहने प्रतिबद्धता जनाउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्