२०८१ श्रावण १२
                           

नि:शुल्क ३९० घण्टे होमस्टे तालिम उद्घाटन

 

फागुन २८, सिन्धुपाल्चोक
बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश युवा परिषद्, हेटौडा, मकावनपुरको आर्थिक सहयोग जिल्ला युवा समिति सिन्धुपाल्चोकको समन्वयमा र कान्तिपुर बहु प्राबिधिक शिक्षालयको प्राबिधिक सहयोगमा नि:शुल्क ३९० घण्टे होमस्टे तालिम उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला युवा समिति सिन्धुपाल्चोक अध्यक्ष बसन्त गुरुङको अध्यक्षमा र हेलम्बु गा.पा. वडा नं ६, नालुइखर्कका मुखिया तेन्जेन वाङ्दी शेर्पा को प्रमुख अतिथिमा हेलम्बु गा.पा. वडा नं ६ नालुङखर्कमा अाईतबार उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्