२०८१ श्रावण १२
                           

हेलम्बुमा पाँचौ स्तरीय राष्ट्रपती रनिङशिल्ड प्रतियोगिता सुरु

सिन्धुपाल्चोक ,३ फागुन

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा स्तरीय पाँचौ राष्ट्रपती रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । बुधबारबाट सुरु भएको पाँचौ राष्ट्रपती रनिङशिल्ड प्रतियोगिताको गाउँपालिकाका कार्यबाहक अध्यक्ष एवम् वडा नम्बर १ का वडा अध्यक्ष दावा ग्याल्जेन शेर्पाले उद्घाट गर्नुभएको छ ।

प्रतियोगिता अन्र्तगत सुरुवातको दिन छात्रा भलिवल, हाइजम, लमजम, रिले दौड लगायतका खेल भएका छन् । गाउँपालिकाका १२ वटा मा.वि विद्यालय मध्ये १० वटा विद्यालयको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्