चौतारा,१५माघ
सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले ‘छोरी सम्मान’ कार्यक्रम ल्याएको छ । विसं २०७९र८० को वार्षिक स्वीकृत छोरी सम्मान कार्यक्रममार्फत छोरी जन्माउने आमालाई प्रोत्साहन स्वरूप गाउँपालिकाले तीन हजारसहित सम्मान गर्ने भएको गाउँपालिका अध्यक्ष गङ्गाबहादुर तामाङले बताउनुभयो ।
छोरीलाई पनि छोरा सरह समाजमा स्थापित हुन सहज होस् भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्