सिन्धुपाल्चोक १ नम्बर
एमाले सरेश नेपाल ६४६६
मावोवादी माधव सापकोता ५५३६
मतान्तर ९३०
भोटेकोशी गाउँपालिका र बारबिसेको १ देखि ८ सम्म भएको छ ।अहिले वडा न को ९ गणना हुँदै छ । यस्तै भोटेकोसी र बाह्रबिसे अनि लिसन्खु पाखर १ को मत गन्दा प्रदेश सभा तर्फ मतगणना गठबन्दन अगाडि छ ।
एमाले (डिबि लामा ) 7719
काग्रेस(मसिना खड्का ) 7826
काङ्ग्रेस अहिले १०७ मतले अगाडी छ ।
प्रतिक्रिया दिनुहोस्