भदौ १३ —सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को समस्या समाधान गर्न रुलिङ गर्नुभएको छ । आज बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमालेका) सांसद प्रदीप ज्ञवालीले त्रिभुवन विश्वविद्यालयमा भएको तालाबन्दी लगायतका विरोध कार्यक्रमहरूले विश्वविद्यालयका शैक्षिक एवं पठनपाठन प्रभावित भईरहदा समेत सरकार मौन रहेको भन्दै ध्यानाकर्षण गराउनुभएको थियो ।
त्यसपछि सभामुख सापकोटोले सांसद ज्ञवालीले उठाएका कुरामा सभाको ध्यानाकर्षण भएको भन्दै त्यसको समाधान गर्न सरकारलाई निर्देशन दिनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्