२०८१ श्रावण १२
                           

त्रिपुरासुन्दरी गाउँपालिका काग्रेसले जित्यो

अन्तिम नतिजा त्रिपुरासुन्दरी गाउँपालिका सिन्धुपाल्चोक
काङ्ग्रेस
अध्यक्ष : भक्तध्वज बोहरा ४२२९
उपाध्यक्ष : गिताकुमारी नेपाल ४१५६
एमाले :
अध्यक्ष :मेघनाथ पौडेल ३२६७
उपाध्यक्ष : सबिता श्रेष्ठ ३८९६
माओवादी
अध्यक्ष :बिर्खबहादुर श्रेष्ठ १८६२
उपाध्यक्ष : मिना लामा १२०३
मतान्तर
अध्यक्ष ९६२
उपाध्यक्ष २६०                                                                      त्रिपुरासुन्दरीको वडा १ ,२,४,५  र ६ काग्रेसले जितेको छ भने वडा ३ एमालेले जितेको छ ।

प्रतिक्रिया दिनुहोस्