२०८२ माघ ९
info@jugalkhabar.com
समाचार
समाज
राजनीति
अर्थ
शिक्षा
कला / साहित्य
मनोरञ्जन
फिचर
विचार
पर्यटन
खेल
विश्व
e-Paper
गजल
जुगल खबर
३० बैशाख २०७७
-पूर्ण रावल
कालापानी लुटि सक्यो सैपाल लुट्न सक्छकोशी खोसी लिने शत्रु हिमाल लुट्न सक्छ ।
महाकाली, गण्डक नहर, नालापानी लियो
लिपु लुट्यो फेवातालको छाल लुट्न सक्छ ।
लक्षमणपुरका घर लुटिए ब्यूँझ वीर युवा
दौरा लुट्ने दुष्ट अब सुरूवाल लुट्न सक्छ ।
मधेश पानी बार्न खोज्छ मेरो पहाडसँग
कपटीले एकताको सन्जाल लुट्न सक्छ
धेरै ढले जङ्गे पिलर, तिङ्कर कता पुग्यो
चुप्प बसे हाम्रै घरको पर्खाल लुट्न सक्छ ।
सुगौलीको सन्धिसँगै आधा जमिन गुम्योखुकुरीमा सान नलाए नेपाल लुटन सक्छ ।
प्रतिक्रिया दिनुहोस्
ताजा समाचार
पार्टी चलाउनेले चोट दिएको भावुक स्टाटस लेखेर पूर्व मेयर निमफुन्जोले गरे एमाले परित्याग
सिन्धुपाल्चोकमा चुनावी माहोल: दुई क्षेत्रमा ३६ उम्मेदवार चुनावी मैदानमा
एकताको सन्देशसहित नेकपा उम्मेदवारहरू एकै पोशाकमा मनोनयन दर्ताको तयारीमा
आाचारसंहिता पालना गर्न प्रेस काउन्सिलको आग्रह
लोकप्रिय
घुम्न जाँउ दशैमा: यी हुन सिन्धुपाल्चोकका गन्तव्यहरु
सन्धुपाल्चोक १ मा हेभिवेट’ नेताको टिकटका लागि आफ्नो अडान
महिलामा पाठेघर सम्बन्धी समस्या उच्च , चौतारा र साँगाचोकमा सम्पन्न स्वास्थ्य शिविरमा ७ सय ३ जनाले लिए सेवा
शैक्षिक सुधार गर्न विद्यालय–विद्यालयमा चौतारा साँगाचोकगढी नगरपालिका जनप्रतिनिधि !
सम्बन्धित समाचार
गर्मीमा शरीरलाई फाइदा -दही–मोही महिमा
एसईई उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
भोलिबाट गौराति मेला, नेपाल आइडल गंगा सोनामसहितले प्रस्तुति दिने
आचार्यकाे मुक्तक सङ्ग्रह ‘विनासर्त’ लाेकर्पण
©२०१९ जुगल खबर
Site By:
Binay Bajagain
×
समाचार
समाज
राजनीति
अर्थ
कला / साहित्य
मनोरञ्जन
विचार
अन्तर्वार्ता
फिचर
शिक्षा
पर्यटन
खेल
विश्व
ई-पेपर
समाचार खोज्नुहोस्
प्रतिक्रिया दिनुहोस्