२०८३ आश्विन १२
info@jugalkhabar.com
समाचार
समाज
राजनीति
अर्थ
शिक्षा
कला / साहित्य
मनोरञ्जन
फिचर
विचार
पर्यटन
खेल
विश्व
e-Paper
गजल
जुगल खबर
३० बैशाख २०७७
-पूर्ण रावल
कालापानी लुटि सक्यो सैपाल लुट्न सक्छकोशी खोसी लिने शत्रु हिमाल लुट्न सक्छ ।
महाकाली, गण्डक नहर, नालापानी लियो
लिपु लुट्यो फेवातालको छाल लुट्न सक्छ ।
लक्षमणपुरका घर लुटिए ब्यूँझ वीर युवा
दौरा लुट्ने दुष्ट अब सुरूवाल लुट्न सक्छ ।
मधेश पानी बार्न खोज्छ मेरो पहाडसँग
कपटीले एकताको सन्जाल लुट्न सक्छ
धेरै ढले जङ्गे पिलर, तिङ्कर कता पुग्यो
चुप्प बसे हाम्रै घरको पर्खाल लुट्न सक्छ ।
सुगौलीको सन्धिसँगै आधा जमिन गुम्योखुकुरीमा सान नलाए नेपाल लुटन सक्छ ।
प्रतिक्रिया दिनुहोस्
ताजा समाचार
पुस्तौंदेखि कांग्रेसको विरासत जोगाउन अनिलको उम्मेदवारी महाधिवेशन प्रतिनिधिमा
‘क्षेत्रीय सभापतिमा मलाई यसकारण चुन्नुहोस्’ – भूपेन्द्र थापा
जिल्ला सभापति जंगबहादुर लामाले गरे महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
चेतना मातृशिशुको १७औं वार्षिक साधारणसभा सम्पन्न
लोकप्रिय
घुम्न जाँउ दशैमा: यी हुन सिन्धुपाल्चोकका गन्तव्यहरु
सन्धुपाल्चोक १ मा हेभिवेट’ नेताको टिकटका लागि आफ्नो अडान
महिलामा पाठेघर सम्बन्धी समस्या उच्च , चौतारा र साँगाचोकमा सम्पन्न स्वास्थ्य शिविरमा ७ सय ३ जनाले लिए सेवा
शैक्षिक सुधार गर्न विद्यालय–विद्यालयमा चौतारा साँगाचोकगढी नगरपालिका जनप्रतिनिधि !
सम्बन्धित समाचार
दर्जनौँ पर्यटकीय सम्भावनाले भरिपूर्ण बाह्रबिसे नगरपालिका
प्रशासनको प्राङ्गनदेखि विदेशीको आँगनसम्म रोजगारीको नाममा ठगिन्छन् आदिवासी महिला
अत्यावश्यक कानुन निर्माण हुने अपेक्षा गरेका भए पनि सरकारले संसद्लाई औपचारिकतामा सीमित गरिदियो
जसले जे भने पनि पत्याइदिने भयौं है हामी
©२०१९ जुगल खबर
Site By:
Binay Bajagain
×
समाचार
समाज
राजनीति
अर्थ
कला / साहित्य
मनोरञ्जन
विचार
अन्तर्वार्ता
फिचर
शिक्षा
पर्यटन
खेल
विश्व
ई-पेपर
समाचार खोज्नुहोस्
प्रतिक्रिया दिनुहोस्