बैशाख १६, सिन्धुपाल्चोक । आइतबार नेपाल रेडक्रस सोसाईटी ग्याल्थुमको उपशाखाको ८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । हेलम्बु गाँउपालिका २ किउलमा साधारणसभा बाट १३ जनाको कार्यसमिति बनेको निर्वाचन अधिकृत नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यलय प्रमुख भरत प्रसाद कोइरालाले बताए ।
सभापति — खिल प्रसाद लामिछाने
उपसभापति — लक्ष्मी सुनार
कोषाध्यक्ष — श्याम सुन्दर लामिछाने
उप कोषाध्यक्ष — उमेश ज्योती
सचिव — बोध विक्रम पण्डित
सहसचिव — झलक प्रसाद लामिछाने
सदस्यहरु
सिता क्षेत्री लामिछाने, योगबहादुर पण्डित, खामसुङ लामा, आशाराम तामाङ र कृष्णबहादुर थापा निर्वाचित भएका छन् ।
निर्वाचित भएकाहरुलाई नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य एवं सिन्धुपाल्चोक सभापति राजेन्द्र ताल्चा भँडेलले प्रमाणपत्र दिइएको छ । ताल्चा भँडेलले विपदको बेला संगै अन्य समयमा पनि सक्रिय भएर लाग्न आग्रह उनिहरुलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्