२०८२ बैशाख १९
                           

पत्रकार पाख्रिनलाई एक लाखसहित नेजा पत्रकारिता पुरस्कार

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२’ बाट दुई पत्रकारलाई पुरस्कृत गरेका छन् ।बिहिवार  नेपाल पत्रकार महासंघ र नेपाल(अमेरिका पत्रकार संघ (नेजा) द्वारा आयोजित कार्यक्रममा

सिन्धुपाल्चोककी कमला पाख्रीन र जुम्लाकी दिलमाया शाहीलाई यसवर्षको पुरस्कारबाट पुरस्कृत गरिएको हो।

पाख्रीन ‘कान्तिपुर टेलिभिजन’मा अावद्द छिन् । नेजाको पहलमा स्थापित पुरस्कार राशि जनही एक लाख एघार हजार छ ।

प्रतिक्रिया दिनुहोस्