२०८२ भाद्र १२

एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

जुगल ,८भदौ
सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बरं ५ स्थित रत्न राज्य मा बि मा अध्यनरत २०७९ एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान  गरिएकाे छ।

विद्यालय अध्यानरत २०७९ एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान तथा प्रोत्साहन गरिएको हो।

आगामी दिनमा उत्कृष्ट नतिजा ल्याउनेहरुलाई थप प्रेरणा र हौसलाका साथ पठनपाठन यात्रा अघि बढोस् भन्ने अभिप्रायले विद्यार्थीलाई सम्मान तथा प्रोत्साहन गरिएकाे वि ब्य स अध्यक्ष राम चन्द्र मगर ले बताउनु भएको छ।

वि ब्य स अध्यक्ष राम चन्द्र मगर र विद्यालय प्रधानध्यापक टिका दत पौडेल सपुर्ण शिक्षक शिक्षिका लगायतको उपस्थितिमा कार्यक्रम सम्पन भयको दुर्गा श्रेस्ठ्ले बताउनुभयाे।

प्रतिक्रिया दिनुहोस्