२०८१ बैशाख १४

नेपाल विधार्थी संघ उपाध्यक्षमा दिनेश चौलागाई

माघ ६ ,सिन्धुपाल्चोक
सिन्धुपाल्चोकको नेपाल विधार्थी संघ उपाध्यक्षमा दिनेश चौलागाई मनोनित भएका छन् । जिल्ला अध्यक्ष पवन घोरासैनिले उपाध्यक्षको जिम्मेवारी चौलागाईलाई दिनुभएको हो । चौलागाई पार्टीको क्षेत्रीय प्रतिनिधि हुदै पार्टी तथा नेपाल विधार्थी संघको सक्रिय राजनिती गरिरहनुभएको थियो ।

नेपाली काङग्रेसका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ का सङघीय सांसद मोहन बहादुर बस्नेतको रोहबरमा नेविसंघ जिल्ल कार्य समितिले पुर्णता पाएको छ । बस्नेतले चौलागाईलाई सफल कार्यकालको शुभकामना समेत दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्