२०८१ बैशाख १८

तामाङ मुक्ती मोर्चाको बैठक सिन्धुपाल्चोकमा सम्पन्न

असोज ७ – माओबादी केन्द्रको भाद्री संगठन तामाङ मुक्ती मोर्चाको बैठक सिन्धुपाल्चोकमा सम्पन्न भएको छ । बैठक चाैतारा साँगाचाेकगढी नगरपालिका ५ जिल्ला पार्टी कार्यालय िस्थत भएकाे हाे ।
बैठकमा १२ जिलाको १२ ओटै पालिकामा कमिटी गठन गर्ने र जिल्ला भेला गर्ने कार्ययोजना बनाएको छ । बैठकमा प्रमुख अतिथि माओबादी केन्द्रका जिल्ला सम्योजक गोबिन्द पराजुलिको प्रमुख अतिथ्य र रेशम स्याङ्बाेको अध्यक्षता मा बैठक सम्पन्न भएको हो ।

बैठकमा बाेल्दै पराजुलीले तामङ मुक्ती मोर्चा पार्टीको एउटा शशक्त संगठन तामाङ भएको र राजनैतिक तथा सामाजिक रुपमा बिकास गर्न पार्टी लागि पर्ने बताउनुभयाे । संगठनलाई संशक्त बनाउन अर्को जिल्लाहरुमा पनि कमिटी गठन गर्ने अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य समेत रहनु भएका मिलन लामाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्