जेठ ४, निकै चासाेकाे केन्द्रमा रहेकाे सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाकाे प्रमुख पद काङ्ग्रेसले कब्जा गरेकाे छ ।
एमाले र काङ्ग्रेसबिच भएको तिब्र प्रतिस्पर्धामा एमालेका बालकृष्ण देउजालाई पराजित गर्दै काङ्ग्रेसका आईमान तामाङले मेयरमा बाजि मार्नु भएको छ । तामाङले झिनाे ९३ मतले देउजालाई पराजित गर्नुभएको छ । यस्तै उपमेयरमा भने एमालेका उमा प्रधान बिजयी हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्