यौन लैङ्गिक हिसां रोकथाम तथा प्रतिकार्य र बाल संरक्षण सम्बन्धि अभिमुखिकरण पुष ८ गते सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाका पदाधिकारी तथा सदस्यका लागी सञ्चालन गरीएको अभिमुखिकरण कार्यक्रमको सहजिकरण नेपाल रेडक्रस सोसाइटी केन्द्र बाट आउनुभएको प्रशिक्षक द्धय पुष्पा खनाल र रमा ढकालले गर्नु भएको हो ।
अभिमुखिकरण कार्यक्रमा रेडक्रस र संकटासन्न जनसंख्या सम्बन्धी छलफल,हिसाका प्रकासर र हिंसा रोकथाम तथा प्रतिकार्य,बिशेष प्रकारको हिंसा,हिंसाको प्रकार त्यसको असर,हिंसा रोकथाममा नेपालको कानुन,प्रभावित केन्द्रित बिधि लगाएतको बिषय बस्तुमा छलफल गरीएको थियो । कार्यक्रममा जिल्ला शाखा कार्यसमिति तथा कर्मचारी गरी २० जनाको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्