२०८२ असार २
                           

सुकुटेमा सोलार सडक बती जडान गरियो

सिन्धुपाल्चोक ,४ वैशाख
जिल्लाको प्रमुख पर्यटकिय स्थल सुकुटे बजारमा सोलार सडक बती जडान गरीएको छ । सुकुटेको कार्कीटार जाने चोक ,उमादेवि मन्दिर जाने बाटो , तिलङगे र सुकुटे बजारमा बती जडान गरीएको सुकुटे युवा जागरण मंचका अध्यक्ष विमल खड्काले बताउँनुभयो ।

यसले चोरी डकैती ,्दुर्घटना हुनसक्ने समस्या केहि हद सम्म कम हुने देखिन्छ । यो बती जडान सुकुटे युवा जागरण मंचको बिषेश पहलमा चौतारा सागाँचोकगढी नगरपालिका र स्थानीय बासिन्दाको सहयोगमा जडान गरीएको हो ।

प्रतिक्रिया दिनुहोस्