२०८१ श्रावण १२
                           

जिल्ला कारागार कार्यालय, सिन्धुपाल्चोकमा आगलागी

जिल्ला कारागार कार्यालयमा सिन्धुपाल्चोकमा आगलगी

जिल्ला कारागार कार्यालय, सिन्धुपाल्चोकमा आगलागी भएको छ। आज बेलुका ४:३० बजे तिर भएको उक्त आगलागीबाट जिल्ला कारागार कार्यालयको महत्त्वपूर्ण कागजात कार्यालयमा प्रयोग भाईरहेको फर्निचर सहित प्रिफ्यावले बनेको कार्यालयको भावन नस्ट भएको हो। करेन्ट शर्ट भएर सिन्धुपाल्चोक जिल्ला कारागार कार्यालयमा आगलागी भएको भनिए पनि कारण प्रस्ट भएको छैन।

प्रतिक्रिया दिनुहोस्