२०८२ बैशाख १९
                           

जुगल गाउँपालिका – विद्यालयको पहुँचबाहिर रहेको बालबालिका खोज अभियान सुरु

१९ बैशाख २०८२

सिन्धुपाल्चोक-  विकट बस्ती तिलुमाराङ, झुल्के र तेम्बाथाङमा धेरै बालबालिका विद्यालयको पहुँचबाहिर रहेको फेला परेपछि जुगल सरकारले खोज अभियान सुरु गरेको छ । जुगल गाउँपालिका– २ स्थित जंगलभित्रको विकट गाउँ तिलुमाराङको […]