२०८२ फाल्गुन २५

सिन्धुपाल्चोकमा जोगियो ‘लाल विरासत’: सगरमाथा आरोही युवराज दुलालको सानदार जित

२५ फाल्गुन २०८२

श्रीधर न्यौपाने,चौतारा । नेपाली कम्युनिस्ट आन्दोलनको अभेद्य किल्ला मानिने सिन्धुपाल्चोकमा २०८२ को निर्वाचनमार्फत फेरि एकपटक ‘लाल विरासत’ सुरक्षित भएको छ । सगरमाथा आरोही एवं युवा नेता युवराज दुलाल ‘शरद’ ले […]