सुजन श्रेष्ठ एक सक्रिय मल्टिमिडिया पत्रकार तथा सञ्चारकर्मी हुन् । उनी जुगल खबर मा सहसम्पादकका रूपमा कार्यरत रहँदै समाचार संकलन, सम्पादन, फोटो तथा भिडियो सामग्री निर्माणमा सक्रिय छन् । फोटोग्राफी, भिडियोग्राफी र भिडियो सम्पादनमा विशेष रुचि राख्ने श्रेष्ठले विभिन्न सामाजिक, राजनीतिक र सामुदायिक गतिविधिहरूलाई दृश्य माध्यममार्फत प्रभावकारी रूपमा प्रस्तुत गर्दै आएका छन् ।
कार्यक्रम प्रस्तोताका रूपमा पनि उनी विभिन्न अन्तरक्रिया, छलफल तथा कार्यक्रमहरू सञ्चालन गर्दै सूचना र विचारलाई दर्शक तथा पाठकसम्म पुर्याउने काममा सक्रिय छन् । पत्रकारितामार्फत सत्य, तथ्य र जनचासोका विषयलाई उजागर गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्नु उनको मुख्य लक्ष्य हो ।
प्रतिक्रिया दिनुहोस्