Category: Health Advice

रत्नराज्य आइसोलेसनमा खटने जनशक्ति र सहयोगी दाताहरुलाई बलेफी र जुगलले गर्यो सम्मान

ढाडे:जुगल र बलेफी गाउँपालिकाको संयुक्त आइसोलेसन् रत्न राज्य चनौटे कोभिड १९ आइसोलेसन् मा खट्ने ब्यबस्थापन गर्ने तथा उपचारमा खटिने जनशक्ति र सहयोगदाताहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ। विशेषगरि फन्ट लाइनमा खटिने स्वास्थ्यकर्मी ,समाज सेबीलाई दुबै गाउँपालिकाले सयुक्त रुपमा धन्यबाद सहित सम्मान कार्यक्रम गरिएको हो। बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीको अध्यक्षतामा जुगल जुगल गाउँपालिकाको अध्यक्ष होम […]

हगाम स्वास्थ्य चौकी प्रमुख सुस्मिता तामाङद्वारा डेलिभरी गिफ्ट वितरण

दुर्गा श्रेष्ठ/ढाडे :हगाम स्वास्थ्य चौकी प्रमुख सुस्मिता तामाङद्वारा डेरिभरी गिफ्ट दिएका छन्।घरमा हुने सुत्केरी शुन्य बनाउने मुख्य उद्देश्यले यो गिफ्ट स्वास्थ्य संस्थामा सुत्केरी गराउन प्रोत्साहन गर्नका लागि  डेलिभरी गिफ्ट वितरण गर्न लागेको हो। सुत्केरी पश्चात रगताम्य हुने आमाको अवस्था हेरेर पेन्टी र प्याडको आवश्यकता देखिएको ले बच्चाको स्याहारको लागि साबुन, पाउडरका साथै टोपी, मोज, पन्जा […]

सभामुखद्वारा बाह्रबिसे र जलबिरे स्वास्थ्य केन्द्रलाई महत्वपूर्ण स्वास्थ्य सामग्री हस्तान्तरण

जलबिरे :सभामुख अग्निप्रसाद सापकोटाले आज गृह जिल्ला सिन्धुपाल्चोकका दुई प्राथमिक स्वास्थ्य केन्द्रलाई अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको छ । सापकोटाले बाह्रबिसे नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र र बलेफी गाउँपालिकाको जलविरेमा रहेको जलविरे प्राथमिक स्वास्थ्य केन्द्रलाई सामग्री हस्तान्तरण गर्नु भएको हो । जलविरेलाई हस्तान्तरण गरिएका सामग्रीमा डिजिटल एक्सरे (यु एस जी र ई सि जी) मेसिनलगायत […]

माओवादी केन्द्रद्वारा बलेफी ७ चिम्लिङ स्वास्थ्य केन्द्रलाई स्वास्थ सामाग्री सहयोग

बलेफी:नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोक काठमाण्डौ सम्पर्क समन्वयन समिति र बलेफी गाउँपालिका ७ पार्टी कमिटीले स्वास्थ्य सामाग्री संकलन गरी मांखा स्वास्थ्य केन्द्र चिम्लिङलाई हस्तान्तरण गरिएको छ। माओवादी केन्द्रको जुझारु नेता सरल सहयात्री पौडेलको बिशेष पहलमा उक्त सामान हस्तान्तरण गरिएको हो। बलेफी गाउँपालिका – ७ चिम्लिङ निवासि कोभिड संक्रमणबाट निधन भएका जयबहादुर नेपालीको परिवारलाई रु. १५००० नगद […]

उत्तम बानियाँद्वारा इन्द्रावती ३ का स्वास्थ्य चौकिमा स्वास्थ समाग्री हस्तान्तरण

चौतारा:इन्द्रावति गाउँपालिका वडा नम्बर ३ को स्वास्थ्य चौकिमा आज स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । युवा नेता उत्तम बानिया एवम् राजकुमार बखतिको विशेष पहल तथा स्वास्थ तथा जनसंख्या मन्त्री शेर बहादुर तामाङको सहयोगमा सो सामग्रि हस्तान्तरण गरिएको हो । वडा नम्बर ३का वडा अध्यक्ष एवम् कुन्चोक स्वास्थ्य चौकिका अध्यक्ष देवप्रसाद बानिया र स्वास्थ्य चोकि इन्चार्ज […]

हेलम्बुमा माओवादी केन्द्रद्वारा स्वास्थ सामग्री हस्तान्तरण

चौतारा: नेकपा माओवादी केन्द्र हेलम्बुले हेलम्बुका सबै वडाको लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । पार्टीका जिल्ला कमिटी सदस्य तथा हेलम्बु गाउँपालिका इन्चार्ज पेमा ह्योल्मोको नेतृत्वमा पालिका भित्रका सबै स्वास्थ संस्थाका लागि माक्स‚ अक्सिमिटर‚ पिपिई सेट, थर्मोगन, फेस शिल्ड, स्यानेटाइजर लगायतका स्वास्थ सामग्री आज गाउँपालिका स्वास्थ शाखा प्रमुख ज्ञानेन्द्र सिग्देललाई हस्तान्तरण गरिएको नेता समीर गिरिले […]

कोभीड विरुद्धको खोपमा हामी कहाँ चुक्यौं?

कोरोना महामारीले गएको दुई वर्ष ठूलो हंगामा मच्चायो। पहिलो लहर हुँदै दोश्रो लहरको भुमरीमा हामी रुमल्लिरहेका छौ। दोश्रो लहरमा मृत्यु हुनेको संख्या पहिलो लहर भन्दा बढी देखिएको सर्वविधित नै छ। अहिले अनेकन खोप विकास को क्रममा छन् भने दर्जनौं खोप विकास भएर प्रयोगमा आइसके। वर्तमान अवस्थामा खोप को चर्चा ठूलो मात्रामा चलेको छ। विकसित राष्ट्रले […]

कोरोना संक्रमित जति घरमा, आइसोलेसन बेड चाँही खाली

रामकृष्ण थापा/चौतारा:कोरोना भाइरस (कोभिड- १९) संक्रमण बढ्दै गएपछि सरकारी, निजी र स्थानीय सरकारको आफ्नै पहल कदमीमा थुप्रै आइसोलेसन सेन्टर स्थापना भएका छन् । जिल्लास्तरीय र निजीबाहेक नगर र पालिकास्तरमा पनि दर्जनौं कोभिड आइसोलेसन सेन्टर बनेको पाइएको छ । तर, दातालाई हारगुहार गरेर ठाउँठाउँमा बनाइएको आइसोलेसन सेन्टर खाली छन् । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार ६७ […]

सिन्धुपाल्चोकमा भोलि देखि ६२ देखि ६४ वर्ष उमेर समूहलाई भेरोसेल खोप लगाइने

चौतारा:सिन्धुपाल्चोक जिल्लामा कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा मंगलबारबाट ६२ देखि ६४ वर्ष समूहका नागरिकलाई लगाइने भएको छ । जिल्लाका ८० खोप केद्रबाट एक साथ भेरोसेल खोपको पहिलो मात्रा लगाइनेछ । चीनबाट आएको भेरोसेल खोपको पहिलो डोज मंगलबारदेखि जिल्लाका सबै पालिका नगरपालिका भित्र रहेका सबै खोप केन्द्रमा सञ्चालन गरिने स्वास्थ्य प्रमूख दुर्गा दतत चापागाईंले बताए। […]

द सालभेशन मिसन संस्थाद्वारा जुगल र बलेफिको संयूक्त आइशोलेसलाई स्वास्थ्य सामग्री सहयोग

बराम्ची /दुर्गा श्रेष्ठ:द सालभेशन मिसन संस्थाद्वारा कोरोना कहरमा आफू पनि बचाउ अरूलाई पनि बचाउ भन्ने मूल उद्देश्य साथ जुगल गाउँपालिका आइशोलेसनको लागि आवश्यक स्वास्थय सामग्री सहयोग गर्नु भएको छ। कोरोना कहरामा जुगल गाउँपालिकालाई द सालभेशन मिसन संस्थाद्वारा कोरोना कहरमा आफू पनि बचाउ अरूलाई पनि बचाउ भन्ने मूल उद्देश्य साथ सहयोग गरिएको हो। संस्थाले शुकरबार हस्पिटल […]

No more posts