Category: Flash News

मेलम्ची पहिरो पीडितको व्यथाः न रहयो बास, न बच्यो गाँस

देवराज सुवेदी /मेलम्ची:असार १ गते साँझ हेलम्बु गाउँपालिका- १ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र यसपछि मेलम्ची खोलामा आएको आकस्मिकर अकल्पनीय बाढीले मानवीय तथा भौतिक संरचनामा ठुलो क्षति पुयाएको छ। बाढीले विशेष गरी तिम्बु, किउल, चनौटे, ग्याल्थुम, तालामाराङ र मेलम्चीमा नोक्सान पुयायो । व्यक्तिगत घर, सङ्घसंस्था, विभिन्न कार्यालय, खेतीयोग्य जमिन, विद्यालयलगायत भौतिक […]

पत्रकार महासंघ सिन्धुपाल्चोकद्वारा जिल्ला प्रशासन मार्फत बागमती प्रदेश सरकारलाई ज्ञापनपत्र

चौतारा:नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले प्रमुख जिल्ला अधिकारी मार्फत मुख्यमन्त्री डोरमणी पौडेललाई ज्ञापनपत्र बुझाएको छ । बागमती प्रदेश सरकारले नीजि तथा सामुदायिक स्तरबाट सञ्चालित सञ्चारमाध्यमलाई घाटी निमोठेर स्वतन्त्र प्रेस र नागरिकका आवाजहरुलाई दबाउने मनासयले लोकतन्त्रको मूल्य मान्यतालाई समेत उपहास हुने गरी आफैंले सञ्चारमाध्यम खोल्न बजेट विनियोजन गरेकोप्रति हाम्रो गम्भीर आपत्ति रहेको छ । देशभर दर्ता भएका […]

पुर्व मन्त्री दुलाल बाढि प्रभावित क्षेत्रमा अहोरात्र खट्दै

चौतारा:बागमति प्रदेश सांसद तथा पुर्व सामजिक विकासमन्त्रि युवाराज दुलाल “शरद “बाढि प्रभावित क्षेत्र मेलम्ची र हेलम्बुमा निरन्तर खटिरहनु भएको छ । लार्के, याङरी र मेलम्चीमा उर्लिएर ठुलो बाढि आएपछि सिन्धुपाल्चोक जिल्लाको मेलम्चि नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाभित्रका केहि घरहरु बगाएका छन् । केहि बस्तिहरु जोखिममा छन् । केहि विस्थापित भएका छन् । बाढिमा हालसम्म […]

सिन्धुपाल्चोकको बाढी, पहिरो र डुवानले पारेको समस्याबारे सभामुखले गरे परामर्श

चौतारा:सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोक जिल्लामा बाढी, पहिरो तथा डुवानले पारेको समस्याको साधानबारे परामर्श गरेका छन् । सभामुख सापकोटाको सचिवालयका अनुसार उनले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङसँग तातोपानी–कोदारी क्षेत्रमा बाढी कटानबाट भइरहेको क्षति न्युनिकरण एवं जोखिमबारे छलफल गरेका हुन् । गएरातिको अविरल बर्षाले सिन्धुपाल्चोकको भोटेकेशी गाउँपालिकास्थित तातोपानी–कोदारी क्षेत्रमा अरनिको राजमार्ग र लिपिङ […]

अखिल क्रान्तिकारीले बाढी प्रभावित हेलम्बुमा बाड्यो राहत

चौतारा/दुर्गा श्रेष्ठ:बाढी प्रभावित क्षेत्र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-२, चनौटेमा अखिल (क्रान्तिकारी)केन्द्रिय अध्यक्ष रन्जित तामाङको नेतृत्वमा राहत वितरण कार्यक्रम सम्पन्न भएको छ। राहत सामाग्री बोकेर अखिल (क्रान्तिकारी) विद्यार्थी नेताहरु हिजो बेलुका सिन्धुपाल्चोकको हेलम्बु लागेका थिए। संगठनका प्रतिनिधिहरुको उपस्थितिमा मेलम्चीमा १५० चामल-१३५ बोरा,दाल -१०० केजी,ब्यान्केट-१०० थान,साबुन-२०० थान,नुन-१० केजी,त्रिपाल-१०० थान मेडिकल सामग्री लगायत ६ लाख बराबर रकमको राहत एक […]

गए रातिको बाढीले इलाका प्रहरी चाैकी हेलम्बुकाे भवन ढल्याे

चौतारा:इलाका प्रहरी कार्यालय हेलम्बुकाे भवन मेलम्ची नदीमा आएको बाढीले ढालेकाे छ । गएराति खाेलाकाे वहाव बढेसँगै प्रहरी चाैकीकाे भवन नदीले ढालेकाे हाे । हेलम्बु २ किउलमा रहेको प्रहरी चाैकीबाट प्रहरीले सबै सामान यसअघि नै सारेको थियाे । खाेलाले जुनसुकै बेला भवनमा क्षति पुर्याउन सक्ने भन्दै सामान सारेको प्रहरीले जनाएको छ । प्रहरी चाैकी किउलमा भाडाको […]

मेलम्चीमा आएको बाढीले दुई बिद्यालय बगायो

चौतारा:मेलम्चीमा आएको बाढीले एउटा सामुदयिक र एउटा नीजि गरी दुईवटा विद्यालयमा क्षति पुयाएको छ। मेलम्ची नगरपालिका वडा नम्बर ६ तालामाराङमा रहेको तेर्से माध्यामिक विद्यालयमा आंशिक र हेलम्बु गाउँपालिका वडा नम्बर ४ मा रहेको इस्ट पोइन्ट एकेडेमीमा पूर्ण रूपमा बाढीले क्षति पुयाएको छ। विद्यालयको दुईवटा भवनमध्ये एउटा बगाएको र अर्को आधा भाग बगाएर आधा बाङ्गो अवस्थामा […]

हेलिकप्टर मार्फत खाद्यान्न बोकेर पहिरो जोखिम बस्ती दिपु,तेगा,तेम्बाथान पुगे-अध्यक्ष श्रेष्ठ

जुगल/ दुर्गा श्रेष्ठ:जुगल गाउँपालिका वडा नं ३ दिपु तेगा तेम्बाथान मा हेलिकप्टर द्वारा राहत लगेर वितरण गरेको छ। असार १ गते राती आएको भिषण बाढी र पहिरोले जुगल गाउँपालिका ३ दिपु,तेगा, तेम्बाथान जाने २ वटा झोलुङ्गे पुल बगाएको छन्। ३०० घर धुरी लाई आवत जावत गर्न बाटो ठप्प भएको खबर पस्चात गाउँपालिकाले तुरुन्तै २ जना […]

राष्ट्रपतिको विश्वासको मत परीक्षण गर्ने अधिकार छैन्- सभामुख

चौतारा:सभामुख अग्निप्रसाद सापकोटाले विश्वासको मत प्राप्त गर्न सक्ने आधार परीक्षण गर्ने अधिकार राष्ट्रपतिमा नरहेको दावी गरेका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलाससमक्ष बिहीबार लिखित जवाफ पेस गर्दै सभामुख सापकोटाले प्रतिनिधिसभामा १४९ जना सदस्यको समर्थनसहित संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा नियुक्ति गर्न शेरबहादुर देउवाको दाबी प्रस्तुत भएपछि विश्वासको मत प्राप्त गर्न सक्ने आधार परीक्षण गर्ने […]

वाइसीएल नेपालद्धारा ‘विपद राहत कोष’ स्थापना

चौतारा: नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका युवा संगठन योङ्ग कम्युनिस्ट लिगनेपाल (वाइसीएल)द्धारा कोरोना संक्रमण र प्राकृतिक प्रकोपलाई मध्यनजर गर्दै विपद कोष स्थापना गरेको छ । अविरल वर्षाको कारण सिन्धुपाल्चोक जिल्लाको मेलम्ची लगायत देशको विभिन्न भागमा गएको बाढीको कारण जनधनको ठुलो क्षति भएको त्यसमाथि कोरोनाको कहरले जनता झनै पीडित भएको भन्दै पीडितहरुको घाउमा मलम लगाउने उदेश्यले […]

No more posts