Category: रोजगार

फ्रन्टलाइन स्वास्थ्यकर्मी

संघीय सरकारले दिएन, स्थानीय सरकारसँग पर्याप्त रकम नै भएन

चौतारा/ कोरोना भाइरस (कोभिड–१९) महामारीसँग फ्रन्टलाइनमा खटेर काम गर्ने स्वास्थ्यकर्मीलाई सरकारले जोखिम भत्ताको घोषणा गरेको थियो । तर, सिन्धुपाल्चोकमा संघीय सरकारले घोषणा गरेजस्तो जोखिम भत्ता बापतको रकम आएन । जिल्ला जनस्वास्थ्य कार्यालय चौतारामा कार्यरत १४ कर्मचारी र चौतारा अस्पतालमा काम गर्ने अधिकांश स्वास्थ्यकर्मीको लागि ०७७ कात्तिकसम्मको जोखिम भत्ता हालसालै आएको छ । तर, रकम थोरै […]

सामुदयिक कृषि वीउ बेक

ठोकर्पामा वीउ बैक

चौतारा/ सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिक–२ ठोकर्पामा सामुदयिक कृषि वीउ बेक स्थापना भएको छ । बुधवार एक कार्यक्रमका वीच पिङडाँडा कृषि सहकारी संस्थाले सहकारी भवन र कृषि वीउ बैकको उद्घाटन गरेको हो । सहकारीले एकै कार्यक्रममा एक सय स्थानीय र उन्नत जातका वीउको प्रर्दशनी मेला समेत गरेको छ । ‘पुराना जातका वीउको संरक्षण र नयाँ जानका […]

लोक तथा शिक्षक सेवा तयारी कक्षा

लोक सेवा र शिक्षक सेवा तयारी गर्दा के के पढ्ने ? (लोक तथा शिक्षक सेवा तयारी कक्षा भाग-१)

नारायण पौडेल- १. आफुले तयारी गर्न चाहेको सेवा वा लेभलको पाठ्यक्रम गहिरोसंग हेरि सम्बन्धित पाठ्यक्रम सित मिल्ने विभिन्न बिषयका सर्वोत्तम पुस्तक छनौट गरी पढ्ने । २. नेपालको संविधानः पा्ररम्भिक भाग, राज्यका निर्देशक सिद्धान्त, नीति निर्देशन मौलिक हक, कार्यपालिका,न्यायपालिका, व्यवस्थापिका, संबैधानिक निकायहरु राज्यको आर्थिक कार्य प्रणाली लगायतका कुराहरु पढ्ने। ३. आवधिक योजना अर्थात अहिलेको १५ औं […]

ढुंगा व्यापारबाट तीन सयलाई रोजगार

जलबिरे/ स्लेट ढुंगा (फ्ल्याट स्टोन) का लागि सिन्धुपाल्चोक प्रख्यात छ । आजभोलि भवन, आवास र भौतिक संरचना निर्माणमा स्लेट ढुंगाको प्रयोग बढेको पाइन्छ । हिमाली गाउँ जुगल गाउँपालिकामा यस्तो ढुंगा बढी पाइन्छ । यस अलवा बाह्रबिसे, भोटेकोसी र मेलम्ची क्षेत्रबाट पनि स्लेट ढुंगा संकलन गरिन्छ । जुगलमा स्लेट ढुंगा उत्खनन गर्ने खानी थुप्रै छन् । […]

ओली निकट सिन्धु नेकपाको संयोजकमा वालकृष्ण देउजा

ओली निकट सिन्धु नेकपाको संयोजकमा वालकृष्ण देउजा

वलेफी/ ओली निकट नेकपाको अगुवा कार्यकर्ता भेला खाडिचौरमा सम्पन्न गरेको छ । सो भेलाले नेकपाका जिल्ला अध्यक्ष झम्क नेपाललाई कार्वाही गरी सो पदमा वालकृष्ण देउजालाई चयन गरेको छ । त्यसै गरी सहसंयोजनकमा चन्द्रवहादुर धिमालकोटी रहेका छन । सो पक्षले जिल्ला कमिटीका १ सय जनालाई मनोनित गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा […]

नेकपा

सिन्धु नेकपामा प्रचण्ड–माधवको बर्चस्व

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन पछि जिल्लामा राजनीतिक सरगर्मी बढेको छ । प्रचण्ड–माधव र ओली समुह बीच एकापसमा तानातान र आरोप-प्रत्यारोप चुलिएको पाइन्छ । साबिकको नेकपामा सभामुख अग्निप्रसाद सापकोटा सहित १० केन्द्रीय नेता थिए । जस मध्ये युवा तथा खलकूद मन्त्री दावा तामाङ मात्रै ओली तिर लागेका छन् । सभामुख सापकोटा बाहेक केन्द्रीय नेताहरु अमृतकुमार […]

सहुलियतपूर्ण व्याजदरमा ऋण उपलब्ध गराउने योजना :वाग्मती प्रदेश 

हेटौडा:वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सहुलियतपूर्ण ऋण लगानी कार्यक्रम प्रदेशको आर्थिक रुपान्तरणको महान योजना रहेको बताउनुभएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा आज हेटौंडामा भएको बैंकहरुसँग सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले सरकारको यो अभियान सही कार्यान्वयन हुन सके देशको रोजगार र उत्पादनको क्षेत्रमा ठूलो प्रभावपर्ने उल्लेख गर्नुभयो । मुख्यमन्त्री पौडेलले […]

गाउँ, गाउँमा सिर्जना भएको व्यावसायीकरणले जगाएको आशा

राजुभाइ श्रेष्ठ- वैदेशिक रोजगारी हाम्रो रहर र वाध्यता दुवै बनेको छ । स्वदेश भित्र रोजगारी उपलव्ध नहुँदा नेपाली युवाहरु रोजगारीको खोजीमा आज संसार भरी पुगेका छन । हाल सम्म वैदेशिक रोजगारमा रहेकाहरुको संख्या २०७६ फाल्गुण सम्मको उपलव्ध वैदेशिक रोजगार विभागको श्रम स्विकृतिको तथ्याकं अनुसार ४७९२००० भन्दा बढी छ । वैदेशिक रोजगारी खुल्ला गरेका देशहरु व्यक्तिगत […]

उद्यमी तथा व्यावसायी नगरबासीलाई २ प्रतिशत ब्याजदरमा ऋण दिईने

२ प्रतिशत ब्याजदरमा उपलब्ध हुने “सहुलियतपुर्ण कर्जा”को लागि बुधबार चौतारा साँगाचोकगढी नगरपालिका र नेपाल बैंक लिमिटेड बिच बैंकको केन्द्रिय कार्यालय काठमाडौंमा कर्जा सम्झौता भएको छ। नेपाल बैंक लिमिटेड केन्द्रिय कार्यालयका प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण बहादुर अधिकारीको को कार्यालयमा एक कार्यक्रम आयोजना गरि चौतारा साँगाचोकगढी नगरपालिका नगर प्रमुख श्री अमान सिं तामाङ, उपप्रमुख श्री जानुका […]

तातोपानी

पाँच वर्ष यता तातोपानीबाट निर्यात ठप्प

काठमाडौं/ १९ असोजबाट तातोपानी नाकाबाट आयात हुने भए पनि नेपालमा बनेका सामग्री पाँच वर्ष देखि चीन तर्फ निर्यात भएका छैनन् । ०७२ को विनाशकारी भूकम्पले बन्द तातोपानी नाका ०७६ जेठ १५ गते खुल्यो । तर, आक्लझुक्कल आयात मात्रै भएको छ । निर्यात भने ठप्प छ । चीनले नेपालको निकासी बारे बोल्न चाहेको छैन । नेपाली व्यापारीले […]

No more posts