Author: सुप्रिन्स कसजू

पूर्वमन्त्री सहितको एमाले टोलीद्वारा स्वास्थ्य सामग्री वितरण

बाह्रबिसे/ प्रतिनिधि सभा १ को ‘क’ प्रदेशलाई केन्द्रमा राखेर पूर्ववनमन्त्री तथा वागमती प्रदेशका सदस्य अरुणप्रसाद नेपालसहितको एमाले टोली स्वास्थ्य सामग्री वितरणमा लागेको छ । पूर्वमन्त्री नेपालको संयोजकत्वमा बनेको कोभिड नियन्त्रण समितिमा रहेका एमाले युवा नेताहरु आङ्दोर्जे शेर्पा, सागर घिमिरे, प्रदीप पौडेल, लाक्पा शेर्पालगायतको टोली स्वास्थ्य सामग्री वितरणमा व्यस्त छन् । बाह्रबिसे नगरपालिका , भोटेकोसी, त्रिपुरासुन्दरी, […]

नेपाल हिल्फे बाइलिङ्ग्रीसको सहयोगमा जनहितद्वारा चौतारा साँगाचोकगढी नगरपालिकाको सम्पूर्ण वडामा स्वास्थ्य सामग्री सहयोग

नेपाल हिल्फे बाइलिङ्ग्रीसको सहयोगमा जनहितद्वारा चौतारा साँगाचोकगढी नगरपालिकाको सम्पूर्ण वडामा स्वास्थ्य सामग्री सहयोग

चौतारा/ नेपाल हिल्फे बाइलिङ्ग्रीसको सहयोगमा जनहित ग्रामिण सेवा समितिले चौतारा साँगाचोकगढी नगरपालिकाको समन्वयमा १४ वटै वडाका वडा अध्यक्षहरुको उपस्थितिमा वडाहरुलाई विभिन्न स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइएको छ । कोरोना नियन्त्रण र रोकथामका लागि संस्थाले शनिबार र आइतबार दुइ दिन प्रत्येक वडामा पुगेर सामग्री वितरण गरेको हो । वितरण कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरु, जनहितका अध्यक्ष भरत सापकोटा, […]

युवाको पहलमा राहात वितरण

युवाको पहलमा राहात वितरण

नवलपुर/ इन्द्रावती गाउँपालिका वडा नं. ९ तिनधार बाट काठमान्डौं तथा गाउँ बाहिर बस्ने युवाहरुको पहलमा राहात वितरण गरीएको छ । तिनधाराबाट देशका विभिन्न स्थानमा रहेका युवाहरुको पहलमा कोरोना भइरसले बन्दाबन्धि भएको अबस्थामा गाउँमा रहेका सबै घर परीवारका लागी दैनिक जिवनमा प्रयोग हुने तरकारी बितरण गरीएको हो । स्थानिय समुदायमा बसोबास गरी रहेका ६० घर धुरी […]

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोकले कोरोना प्रतिकार्यमा कृयाशिल

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोक कोरोना प्रतिकार्यमा कृयाशिल

नयाँ भेरिएन्ट सहितको कोरोना भाइरस (COVID 19) को बढ्दो संक्रमणको अवस्थामा यसको न्युनिकरणका लागि जिल्ला कोरोना संकट व्यवस्थापन समितिसंगको समन्वयमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोकले कोरोना प्रतिकार्य गतिविधि सञ्चालन गर्दै आएको छ । कोरोना भाईरस संक्रमण न्युनिकरण गर्न उपशाखाहरु मार्फत स्वास्थ्य सामाग्री वितरणका साथै संक्रमणबाट जटिल अवस्थासम्म पुगेका बिरामीका लागि प्रयोग हुने अक्सिजन कन्सन्टेटर […]

संक्रमितलाई पोषणयुक्त खाना बाँड्दै माओवादी नेता

संक्रमितलाई पोषणयुक्त खाना बाँड्दै माओवादी नेता

बाह्रबिसे/ बाह्रबिसे नगरपालिकाभित्र ‘होम आइसोलेसन’ मा बसेका कोरोना भाइरस संक्रमित स्थानीयलाई घरैमा पुगेर पोषण युक्त खानेकुरा र सरसफाईका सामग्री प्रदान गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाको दूतको रुपमा माओवादी केन्द्रका नेता बुद्धराज बस्नेतले संक्रमितलाई भेटेर संकटका बेला सहायता प्रदान गरेका हुन् । लामो समयदेखि व्यापार–व्यवसायमा संलग्न बस्नेत अहिले सभामुखका विश्वासपात्र हुन् । पूर्वमन्त्री मोहनबहादुर बस्नेतका […]

सामाजिक सुरक्षा भत्ता वितरण र कार्यपालिकाको बैठकको सम्बन्धमा गाउँपालिका अध्यक्ष केदार क्षेत्रीको प्रस्टीकरण

सामाजिक सुरक्षा भत्ता वितरण र कार्यपालिकाको बैठकको सम्बन्धमा गाउँपालिका अध्यक्ष केदार क्षेत्रीको प्रस्टीकरण

बलेफी/ बलेफी गाउँपालिकबाट हरेक महिना संघीय सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता वितरण र जेठ १६ गतेको कार्यपलिकाको बैठकको सम्बन्धमा विभिन्न सामाजिक सञ्जाल,केही दलको विज्ञप्ति र केही अनलाईन सञ्चार माध्यमहरुमा गाउँपालिका र मेरो नाम जोडेर आएका खबरहरु प्रति गाउँपलिकाको अध्यक्षको तर्फबाट केही तथ्यगत प्रष्ट पार्न चाहान्छु। सामाजिक सुरक्षा भत्ता सम्बन्धमा संघीय सरकारले वृद्धा,एकल महिला लगायतलाई […]

पत्रकार महासंघ, सिन्धुपाल्चोकद्वारा १४२ थान अक्सिजन सिलिण्डर हस्तान्तण

चौतारा/ नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोक शाखाले १४२ थान भरेको अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । जिल्लामा कोभिड १९ का संक्रमितहरु बढ्नाका साथै अक्सिजनको अभाव भएपछि महासंघले शनिबार जिल्ला अस्पताल चौतारा, सदावहार अस्पताल खाडीचौर र जिल्ला कोभिड संकट व्यवस्थान केन्द्र, सिन्धुपाल्चोकलाई हस्तारण गरेको हो । अध्यक्ष जीवन श्रेष्ठद्वारा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष इश्वरी श्रेष्ठ र मेडिकल […]

लायन्स क्लबले गर्यो चौतारा नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

चौतारा/ लायन्स क्लबले चौतारा साँगाचोकगढि नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । लायन्स क्लब अफ काठमाडौ न्यू ग्रीनसिटी र स्मार्ट सिटिले नगरपालिकालाई ४ हजार पिस सर्जिकल मास्क, १९ पिस पुन प्रयोग गर्न मिल्ने पिपिइ सेट, सेनिटाइजर सहित अन्य स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । स्वास्थ्य सामाग्री बुझ्दै नगरप्रमुख अमानसिं तामाङले सहयोग सानो ठूलो भन्नि हुन्न […]

हेलम्बु गाउँपालिकाले माग्यो खोप खरिदको अनुमती

हेलम्बु गाउँपालिकाले माग्यो खोप खरिदको अनुमती

चौतारा/ कोरोना भाईरसका बिरामी बढ्न थालेपछि त्यसको नियन्त्रणको लागि हेलम्बु गाउँपालिकाले भ्याक्सिन उपलब्ध गराईदिन वा खरिदको लागि अनुमति दिन मन्त्रालयलाई अनुरोध गरेको छ । विश्वब्यापी रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोनाका विरामी दिन प्रतिदिन बढ्न थालेपछि भ्याक्सिन खरिदको अनुमति माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई परिपत्र गरेको हो । पालिकाले आफ्ना सबै नागरिकलाई पुग्ने गरि […]

माओवादी केन्द्रले गर्‍यो जनप्रतिनिधिलाई कारबाही 

चौतारा/ नेकपा माओवादी केन्द्रले नेकपा एमालेको राजनीतिक गतिविधिमा संलग्न भएको भन्दै नेकपा माओवादी केन्द्र चौतारा साँगाचाेकगढी नगर कमिटीका सचिवालय सदस्य तथा चौतारा साँगाचाेकगढी नगरपालिका वडा नम्बर ९ का निर्वाचित वडा अध्यक्ष बिष्णु लामालाई कारबाही गरेको छ ।   २०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष पदमा निर्वाचित लामा नेकपा विभाजन सँगै नेकपा […]

No more posts