Author: Durga Bahadur Shrestha

माओवादी केन्द्रको नेतृत्वमा हेलम्बुमा तुइन संचालन

चौतारा – गत असार १ र साउन १७ गते मेलम्ची खोलामा आएको बाढीले चनौटेस्थित रातोपुल बगाएपछि बैकल्पिक वारपार गर्न नेकपा (माओबादी केन्द्र) ले उक्त खोलामा तुइन सञ्चालन गरेको छ। हेलम्बु गाउँपालिकाको कार्यालय सहित वडा नम्बर १,२ र ३ जोड्ने पुल बाढीले बगाएको करिब तीन महिना भइसक्दा पनि पुल निर्माणका लागि स्थानीय तह तथा अन्य सरोकारवाला […]

बगरबाट घर खोतलेर बस्न थाले मेलम्चीवासी

चौतारा:मेलम्ची गएको असारमा भारी वर्षापछि मेलम्ची खोला गेग्य्रान बोकेर उर्लंदा तहसनहस भएको मेलम्ची र हेलम्बु क्षेत्रका बासिन्दाले पुरिएका गेगर खोतलेर आफ्ना बास खोजेका छन् । पुरिए पनि कतिपय सग्लै रहेका ती पुरानै थातथलो उनीहरु फर्कन थालेका छन् । अहिले नै बस्न मिल्ने अवस्था नरहेको विज्ञको रायका बाबजुद बाढी प्रभावितले आफ्नै प्रयासमा बगर खोतलेर घरको पुनःनिर्माण […]

तातोपानी नाका खासामा रोकिए दशैँका सामान

चौतारा:दशैँका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन्। खासा क्षेत्रमा एक हजारभन्दा बढी मालबाहक कन्टेनर लामबद्ध छन्। चिनियाँ पक्षले बिनाकारण उक्त कन्टेनर रोकेर दुःख दिएको नेपाली व्यापारीले जनाएका छन्। चिनियाँ पक्षले खटाइ–खटाई कन्टेनर नेपाल पठाउने भएपछि चिनियाँ भूमिमा नै सामान बोकेका कन्टेनर रोकिएका छन्। दशैँका लत्ताकपडा, विद्युतीय […]

तातोपानी नाकाबाट दैनिक २० गाडी सामान भित्रन दिने सहमति

चौतारा:तातोपानी नाकाबाट दैनिक २० गाडी सामान भित्रन दिने सहमति भएको छ । तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्यदूत नवराज ढकालले चिनियाँ वाणिज्य भन्सार तथा बन्दरगाह प्राधिकरणसँग सम्बन्धित अधिकारीहरूसँग छलफल गरेका छन् । चीनको तिब्बत स्वशासित क्षेत्रस्थित भन्सार कार्यालयले तातोपानी नाकाबाट अबदेखि दैनिक २० गाडी नेपाल प्रवेश गराइदिने वचनबद्धता दिएको छ । नेपाल आउन लागेको १५ हजार मेट्रिक […]

कांग्रेस वडा अधिवेशनको समयमा जुगल ३ गुम्बामा खुकुरी प्रहार, एक गम्भीर घाइते

चौतारा:सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ स्थित गुम्बा गाउँमा खुकुरी प्रहारबाट एक गम्भीर घाइते भएको छ। कांग्रेस वडा अधिवेशनको समयमा खुकुरी हानाहान भएपछि अधिवेशन रद्द भएको नेपाली कांग्रेस सिन्धुपाल्चोकले जनाएको छ। यद्यपि खुकुरी हानाहानमा उत्रनेहरु अधिवेशनसँग सम्बन्धित व्यक्ति नभएको नेपाली कांग्रेस सिन्धुपाल्चोकले दाबी गरेको छ। ‘ती व्यक्तिहरु कांग्रेसका कार्यकर्ता पनि हैनन् र अधिवेशनसँग उनीहरुको कुनै […]

अखिल (क्रान्तिकारी) र Ycl जुगलले गर्यो संविधान दिवसको अवसरमा दीप प्रज्वलन

जुगल/ संविधान दिवसको अवसरमा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जुगल गाउँपालिका कमिटि र Ycl जुगल गाउँपालिका कमिटीले सयुक्त रुपमा दीप प्रज्वलन गरेको छ । श्री रत्न राज्य मावि चनौटेमा बेलुका साँझ गरिएको दीप प्रज्वलन कार्यक्रममा उद्योगवाणिज्यसंघ सिन्धुपाल्चोक जिल्लाको सचिव , नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्र जुगल गाउँपालिका उपाध्यक्ष ईश्वर गुभाजु, विद्यालयको प्रधानाध्यापक […]

संविधान कार्यान्वयनमा भएका पहलको समीक्षा गरौँ- सभामुख सापकोटा

चौतारा:प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा व्यवस्था गरिएको शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त अनुरुप अघि बढ्दा मात्रै यसको कार्यान्वयनमा सहजता आउने बताएका छन् । संविधान दिवसको अवसरमा एक शुभकामना सन्देश दिदै उनले नागरिकले संविधानअनुसार परिवर्तित व्यवस्थाको प्रतिफल प्राप्त गर्न सक्ने गरी संविधान कार्यान्वयन गर्न भएका पहलको गम्भीर समीक्षा गर्दै अगाडि बढ्न सबैलाई आग्रह गरेका […]

दि मिल अभियानमा सहभागिता

चौतारा: सन् १९९९ देखि हरेक सेप्टेम्बरको तेस्रो वा अन्तिम शनिवार विश्वभर मनाइदै आएको एउटा विश्वव्यापी अभियान हो । अभियानमा मानिसहरु जम्मा भई अर्गानीक खाना खान्छन् । र आफ्ना चासोका विषयमा छलफल गर्छन् । खाना खाएवापत आफ्नो ईच्छा अनुरुप रकम सहयोग गर्छन् । यसरी उठेको रकम कुनै खास कामको लागि उपयोग गरिन्छ । नेपालमा पनि आज […]

लायन्स क्लब चौतारा सिटिले गर्यो चार्टर प्रीजेन्टेसन तथा पदस्थापन

चौतारा:सामाजिक सेवा गर्ने उत्प्रेरणका साथ स्थापना भएको अन्ताष्ट्रिय संस्था लायन्स क्लबको सन्तानको रुपमा चौतारामा स्थापना भएको लायन्स क्लब अफ काठमाण्डौ चौतारा सिटिले आज आधिकारीक रुपमा दर्ता भएको प्रमाणपत्र पाएको छ । लायन्स क्लब अफ काठमाडौ स्मार्ट सिटिको स्पोन्सर र ग्रिन सिटिको को–स्पोन्सरमा स्थापना भएको सो क्लबलाई लायन्स क्लब ३२५ ए २ का डिट्रिक गर्भनर केशब […]

कुनै हालतमा एमसिसी पास हुन दिदैनौ’ पूर्वमन्त्री दुलाल

चौतारा:नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् बागमति प्रदेशका पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल शरदले एमसीसी कुनैपनि हालतमा पास नहुने दावि गरेका छन् । जनताले नरुचाएका र नेपालको हितका लागि नभएकाले यथास्थितिमा र राष्ट्रिय सहमति नभइ संसद बाट कुनैपनि हालतमा एमसीसी पास गर्न नदिने दुलालले बताए । नेकपा माओवादी केन्द्रको मेलम्ची नगर कमिटिको पुर्ण बैठकलाई […]

No more posts