२०८३ जेष्ठ ११

हाम्रो बारे

जुगल खबर डटकम नेपाली भाषाको समाचार पोर्टल हो । ‘चेतना, मुक्ति र समानताका लागि’ मूल मर्मका साथ निरन्तर लागिरहन हामी प्रतिबद्ध छौं ।

तीस वर्षदेखि पत्रकारितामा क्रियाशील हाम्रो टिम विभिन्न आरोहअवरोह खेप्दै छापा पत्रकारितासँगसँगै पाठकको सुविधालाई ध्यानमा राखी अनलाइन पत्रकारितासम्म आइपुगेको छौं । यस अवधिमा हामीले मासिक, पाक्षिक, साप्ताहिक पत्रिका प्रकाशन समेत गरिसकेका छौं । हामीसँग पुस्तक प्रकाशन, पत्रकारिता तालिम सञ्चालन, पुस्तकालय सञ्चालन, साहित्यिक कार्यक्रमको अगुवाइ, सामाजिक कार्यक्रम लगायत विविध पक्षको अनुभव छ ।

पञ्चायत कालको कठिन समयदेखि बहुदलीय व्यवस्था, जनयुद्ध, संक्रमणकालीन समय हुँदै अहिले गणतन्त्रको अवस्थासम्म आइपुगेका हामी सत्यतथ्य सूचनाको खेतीमा लागिरह्यौं र यसलाई अझ सशक्त रुपमा लैजान समाचार पोर्टलमार्फत उपस्थित भएका छौं ।

हामी सुन्दर नेपाललाई शान्त, सभ्य र समृद्ध बनाउँदै आमनागरिकको जीवनमा खुशीयाली थप्न चाहन्छौं । हाम्रो मुख्य दायित्व आवाजहीन आमनागरिकको हक–अधिकारको रक्षा गर्दै सार्वजनिक पदमा रहेकाहरुको खबरदारी समेत गर्नु हो ।

राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, सुशासन, प्रेस स्वतन्त्रताका पक्षमा हामी निरन्तर अविचलित रुपमा खडा रहनेछौँ । राष्ट्रिय अखण्डताको रक्षा तथा जातीय र धार्मिक सद्भाव सम्बद्र्धनप्रति हामी समर्पित छौं ।

राष्ट्रिय राजनीतिक, सामाजिक, आर्थिक एवम् जनजीवनका मुद्दाहरुमा हामी विशेष केन्द्रित रहनेछौं । हामी ताजा समाचार, खोजमूलक रिपोर्टहरुका अतिरिक्त शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, सांस्कृतिक गतिविधि, खेलकूद, मनोरञ्जन र साहित्यसँग सम्बन्धित सामग्रीहरु यस समाचार पोर्टलमा पोस्ट गर्दछौं । त्यसैगरी, विश्वभर छरिएर रहेका नेपालीहरुका हालखबर र अन्तर्राष्ट्रिय समाचारलाई समेत प्राथमिकता दिनेछौं ।

यसका साथै अत्याधुनिक प्रविधिसहित जुगल टेलिभिजन निकट भविष्यमा नै स्वदेश तथा विदेशमा रहेका दर्शकमाझ ल्याउने प्रतिबद्धता समेत गर्दछौं ।

It’s essential that you choose a high-quality company when you require a custom research paper. This company should be able to meet all your demands as far plagiarism and style are in question. The service should be able paper writing service to provide no-cost revisions when needed, and also guarantee the authenticity of its content. If you’re uncertain about the quality of the paper then you may choose to use another writer, if needed. They will deliver your purchase on time and with without charge.

If you’re struggling to create a written piece or an essaythen think about seeking help from an online paper writing service. This time can be used for more important activities like studying or revising. Although essays are harder to write than tests, https://business-review.eu/education/8-paper-writers-you-can-trust-with-your-essays-and-research-papers-231688 score results can fetch greater scores. Paper writing help will help you avoid the most common mistakes and improve the quality of your writing. How can you choose the most reliable paper writing services for your specific needs?