आमा -गजल

गजल

तिमी मेरो जिन्दगी समेट्ने खत हौ आमा!
घरको भित्तोमा बुबा, तिमी छ्त हौ आमा!

हरेक कदममा फूल बिछ्याइएर मेरो लागि,
सुन्दर संसार बनाउन दिने मद्धत हौ आमा!

कसरी हुन सक्छ भगवानसँग तिम्रो तुलना,
भगवान बिस्वास तिमी हकिकत हौ आमा!

भिडमा पनि छातिमा राखि दुध पिलाऊछिन आमा
नानी भोकै छ त, लाज पनि भुलिदिन्छिन आमा!