माओवादी केन्द्र मेलम्ची ८ को पाटी कार्यालय उद्घाटन

चौतारा:नेकपा माओवादी केन्द्र मेलम्ची ८ को पाटीकार्यालय उद्घाटन गरिएको छ ।

नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य सिपी दुलालको प्रमुख अतिथ्यतामा आज केउरानीमा वडा पाटी कार्यालय उद्घाटन गरिएको हो।

त्यस्तै आज वडा कमिटि को विस्तारित बैठक बसी पार्टीलाइ कसरी अगाडि बढाउने विषयमा छलफल गरिएको स्थानीय नेता दिनेश गिरीले जानकारी दिनुभयो ।

हिजो पार्टीको वडा नं ७ दुवाचौरको पनि वडा पाटी कार्यालय उद्घाटन गरिएको थियो ।