सहुलियतपूर्ण कर्जामा युवाहरुको आकर्षण बढ्दै

चौतारा:सहुलियतपूर्ण कर्जामा युवाहरुको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय बैङ्कहरुबाट भएको कर्जा प्रवाहको अवस्था उत्साहजनक देखिन्छ।

देशमै उद्यमशीलता विकास गरी उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने उद्देश्यले २०७५ सालदेखि सुरू गरिएको सहुलियतपूर्ण कर्जा कार्यक्रममार्फत फागुनसम्ममा ६८ हजार २ सय ६ युवा लाभान्वित भएका छन् । २०७७ फागुनसम्म विभिन्न बैङ्कहरुले १ खर्ब १२ अर्ब २ करोड ८४ लाख सहुलियतपूर्ण कर्जा प्रवाह गरिसकेको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाउँछ ।

आर्थिक वर्ष २०७५-०७६ र २०७६-०७७ मा भने सहुलियतपूर्ण कर्जा प्रवाहको अवस्था दयनीय थियो। उल्लेख्य संख्यामा कर्जा प्रवाह हुन नसकेपछि सरकारले चालु आर्थिक वर्षको बजेटमै । हुँदै गएको छ । त्यस्तो समस्या केही छैन,’ उनले भने । बरू परियोजना कर्जा १० लाख रूपैयाँसम्म पाउने व्यवस्था कडाइ गरेको हो।

वाणिज्य बैङ्कका प्रत्येक शाखाले १० कर्जाका लागि आवेदन दिने युवाहरु विश्वासिलो छ । महिला उद्यमशील कर्जा १५ लाख रूपैयाँसम्म तथा विकास बैकका प्रत्येक शाखाले ५ वटा सहुलियत योजनासहित प्रस्तुत नहुँदा समस्या देखिएको उनको भनाई पाइन्छ । त्यस्तै दलित समुदाय व्यवसाय विकास कर्जा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था बजेटमा गरिएको छ।

बैङ्कहरुबाट सहुलियतपूर्ण कर्जा प्राप्त गर्नका लागि १० लाख रूपैयाँसम्म पाइन्छ । उच्च र प्राविधिक तथा
आगामी असारसम्म सबै बैङ्क तथा वित्तीय स्पष्ट र विश्वासिलो ‘प्रोजेक्ट प्लान’ पेस गर्नुपर्ने सूचना व्यावसायिक शिक्षा कर्जा ५ लाख रूपैयाँसम्म पाइने संस्थाले तोकिएको संख्या पूरा गर्नुपर्नेछ । यो अधिकारी पोखरेल बताउँछन् ।

व्यवस्था छ। व्यवस्थापछि भने कर्जा प्रवाह प्रभावकारी बन्दै गएको कुन शीर्षकमा कति ऋण पाइन्छ ।
भूकम्प पीडितहरुको निजी आवास कर्जा ३ लाख राष्ट्र बैङ्कले जनाएको छ । कर्जा प्रवाहको अवस्था सहुलियतपूर्ण कर्जा कार्यक्रममार्फत विभिन्न १० रूपैयाँसम्म पाइन्छ ।

कपडा उद्योग सञ्चालनका लागि निकै सकारात्मक रहेको राष्ट्र बैङ्कका सह-प्रवक्ता तथा किसिमका कर्जा पाइन्छ । सहुलियत कर्जाका लागि ब्याज ५ करोड रूपैयाँसम्म पाइन्छ प्राविधिक शिक्षा तथा सूचना अधिकारी नारायणप्रसाद पोखरेल बताउँछन् ।

अनुदान एकीकृत कार्यविधि २०७५ (तेस्रो संशोधन) मा व्यावसायिक तालिम परिषद्बाट मान्यता प्राप्त संस्थाबाट ‘हामीले मौद्रिक नीति मार्फत नै प्रस्टसँग क वर्ग तथा व्यवस्था भएअनुसार व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा लिइने तालिम आदिका लागि २ लाखसम्म कर्जा दिने ख वर्गका बैङ्कले कति सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने ५ करोड रूपैयाँसम्म पाइन्छ।

शिक्षित युवा स्वरोजगार कर्जा व्यवस्था छ । युवा वर्ग स्वरोजगार कर्जा ५ लाख भनेर नम्बर नै तोक्यौं त्यसले गर्दा कर्जा प्रवाह सहज ७ लाख रूपैयाँसम्म पाइन्छ । विदेशबाट फर्किएका युवा रूपैयाँसम्म दिने व्यवस्था कार्यविधिमा छ।