२८५७ औं लाङ ल्हो सोनाम ल्होछारमा जुगल ७ का वडाअध्यक्ष दिलकुमार लामाको छोरी सुदिक्षा लामाको प्रस्तुति

२८५७ औं लाङ ल्हो सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम ह्याङला नम्सा सुधार युवा समूहको अध्यक्ष अरुण तामाङको सभापतित्वमा   बागमती प्रदेश उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रमा जुगल ७ का युवाको ढुकढुकी अध्यक्ष दिलकुमार लामाको छोरी वर्ष ८ कि सुदिक्षा लामाको २८५७ औं लाङ ल्हो सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रममा सुदिक्षा लामाको बेजोड प्रस्तुति  (भिडियो सहित)