२०८१ बैशाख १३

मंगलबार रातिदेखि भारी वर्षाको सम्भावना, सतर्कता

असार १३- देशैभरि मनसुन फैलिएसँगै मंगलबार रातिबाट सातै प्रदेशमा भारी वर्षा हुने मौसमविदहरूले जानकारी दिएका छन्।
भोलि रातिबाट ठूलो पानी पर्ने र यो क्रम बिहिबारसम्म रहनेछ।
मौसमबिदका अनुसार मंगलबारदेखि बिहिबारसम्म मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक आईपुग्ने सम्भावना भएकोले मनसुन थप सक्रिय हुने भएको हो ।
“मंगलबारदेखि बिहिबार सम्म देशभर सामान्य देखि पूर्णतया बदली रही ठूलो पानी पर्ने सम्भावना रहेको छ।” बिभागले निकालेको सुचनामा उल्लेक छ ।

प्रतिक्रिया दिनुहोस्